अ-
अ+
नेपाल सरकार
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
यातायात व्यवस्था विभाग

सवारी परीक्षण कार्यालय

गोदावरी नगरपालिका वडा नं. ४, अत्तरिया, कैलाली
अपडेट

हाम्रो बारेमा

नेपालको यातायात क्षेत्रलाई नियमन, विकास, व्यवस्थापन र सहजीकरणका लागि वि.सं. २०४१ सालमा यातायात व्यवस्था विभागको स्थापना भएको हो । यातायात व्यवस्था विभाग हाल नेपाल सरकार, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय मातहत रहेको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नीतिगत व्यवस्था बमोजिम मानिसको अवागमन र वस्तुहरुको ओसारपोसारको लागि सुरक्षित, भरपर्दो, सुलभ र वातावरणमैत्री यातायात सेवा उपलब्ध गराउनु विभाग र मातहतका सवारी परीक्षण कार्यालयहरुको मुख्य उद्धेश्य हो।नेपाल सरकार मन्त्रिपरिषद्को निर्यण अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय ,यातायात ब्यबस्था बिभाग अन्तर्गत सुदुरपश्चिम प्रदेशको सुन्दर नगरी गोदावरी नगरपालिका वडा नं. ४, अत्तरिया,  कैलालीमा २०७९ बैशाखमा यो कार्यालय स्थापना भएको हो Iयस सवारी परीक्षण कार्यालय, अत्तरियाले सुदुरपश्चिम प्रदेशबाट अन्य प्रदेशहरुमा जाने तथा अन्य प्रदेशहरुबाट सुदुरपश्चिम प्रदेशमा आउने वा नेपाल भरी संचालन हुने सार्वजनिक सवारी साधनहरु(यात्रुवाहक, मालवाहक) को जाँचपास, बाटो इजाजत-पत्र प्रदान, स्तर कायम र प्रदुषण परीक्षण, रात्री सेवा, स्तरीय सेवा, डिलक्स तथा सुपर डिलक्स सेवामा संचालन हुने सार्वजनिक सवारी साधनको मापदण्ड अनुसार सवारी निरीक्षण गरी तोकिएको अवधिसम्म सञ्चालनको स्वीकृति दिने लगायतका कार्यहरु गर्दै  आइरहेको छ I

प्रकाशनहरु

फोटो ग्यालरी

  • सबै
  • अन्तरक्रिया गोष्ठी
अन्तरक्रिया गोष्ठी 2080

अन्तरक्रिया गोष्ठी 2080

अन्तरक्रिया गोष्ठी

गोष्ठीमा सहभागी

गोष्ठीमा सहभागी

अन्तरक्रिया गोष्ठी

अन्तरक्रिया

अन्तरक्रिया

अन्तरक्रिया गोष्ठी

गोष्ठी

गोष्ठी

अन्तरक्रिया गोष्ठी

Office

Office

parking

parking

Office

Office